दुई सय ऋणले एक वर्ष जेल
जनकपुर १ असाेज । साहुलाई दुई सय रुपैयाँ ऋण बुझाउन नसक्दा धनुषाका एक दलित एक वर्षका लागि जेल चलान भएका छन् । जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग (खत्वे) ले आइतबार जिल्ला अदालत धनुषामा हाजिर भई आफूलाई जेल चलान गरिदिन आग्रह...
