महायज्ञस्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीवास, माटोसमेत फालियो
-मुकेश कुमार यादव- सिरहा । सिरहाको औरही गाउँपालिकामा करिब २५ वर्षदेखि बस्दै आएको एक दलित मलिक परिवारलाई महायज्ञस्थल ‘पवित्र’ बनाउन भन्दै घर भत्काएर उठीवास गराइएको छ। पूर्व–पश्चिम हुलाकी राजमार्ग छेउमा लामो समयदेखि बस्दै आएका दीपक मलिकको परिवारलाई गाउँपालिका अध्यक्ष शिवजी यादवले महायज्ञ आयोजकहरूको...
