हुलाकी सडक अन्तर्क्रिया अभियान: काँग्रेस प्रवक्ता डा. महतले गरे सप्तरीबाट अभियान प्रारम्भ
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले तराई–मधेसका जिल्लामा हुलाकी राजमार्ग अन्तर्गतका काँग्रेस नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान सुरु गरेका छन्। अभियानको शुरुवात मंगलवार सप्तरीबाट गरिएको हो। महोत्तरीसम्म पुग्ने यो अभियानमा विकास प्रेमी नेता डा. महतसँगै पार्टीका केन्द्रीय सदस्य दिनेश...
