वागमती

असोज ५ गतेदेखि दशैंका लागि बसको अग्रिम टिकट खुल्ला

असोज ५ गतेदेखि दशैंका लागि बसको अग्रिम टिकट खुल्ला

काठमाडौं, १ असोज । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । हिजो सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् । छलफलमा...