अाज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा
पोखरा, भदौ २१ । आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुने भएको छ । आज हुने भेलामा प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षा लगायत विषयमा छलफल हुने बताइएको छ । अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले...
