वागमती

समृद्धिका समन्वय आवश्यक : प्रधानमन्त्री

समृद्धिका समन्वय आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा हिजाे साँझ बसेको राष्ट्रिय विकास समस्या साधान समितिको ४३औँ बैठकमा उहाँले अन्तरमन्त्रालयबीच समन्वय गरेर ऊर्जा विकास र...