वागमती

लोकतन्त्रको पक्षपोषणमा प्रेसको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

लोकतन्त्रको पक्षपोषणमा प्रेसको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय...