नाम कान्तिपुर, ठाउँ चाँहि फोहरको डंगुर
काठमाडौँ, २० भदाै । झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान छन्। एकातिर घरमा फोहर फाल्ने ठाउँ छैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ। “फोहर लगेको भन्दै पैसा लिन भने प्रत्येक महीना ढोकामा घण्टी बज्छ तर समयमा...
