वागमती

प्रदेश प्रहरी ऐन विवादमा तानियाे

प्रदेश प्रहरी ऐन विवादमा तानियाे

हेटौंडा, १६ भदाै । प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच विवाद देखिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको 'संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी' विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए...