नेपालका टप टेन धनी को को ? फोब्र्स भन्छ –‘चौथो धनीमा सुमार्गी’
काठमाडौं, ११ भदौ । नेपालका टप टेन धनी व्यक्तिको सूचीमा अजेयराज सुमार्गी सूचीकृत भएका छन् । विश्वको चर्चित म्यागेजिन ‘फोब्र्स’ ले उनको नाम सार्वजनिक गरेको हो । साना व्यवसायबाट माथि पुगेर धनसम्पति आर्जन गर्ने व्यक्तिका रुपमा सुमार्गी परिचिच छन् । उनी नेपालको चौथो...
