अब बलात्कार गर्नेलाई बाँचुन्जेल जेल
काठमाडाैँ, ११ भदाै । मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हाैँ । संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा,...
