समाचार

सुडानकाण्डका दोषी ठेकेदार शम्भु भारती पक्राउ

सुडानकाण्डका दोषी ठेकेदार शम्भु भारती पक्राउ

काठमाडौँ ,१३ भाद्र । सुडानकाण्डका दोषीमध्येका एक शम्भु भारती पक्राउ परेका छन् । प्रहरीले भारतीलाई १३ भदौको विहान उनकै निवासबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले सुडान घोटाला मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित भारतीलाई पनि दोषी ठहर गरेको थियो...