गौरी जोशीद्धारा केन्द्रिय सचिवका लागि उम्मेदवारी घोषणा
- होमप्रसाद लम्साल - अमेरिका, गैरआवसिय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले आइसिसि सचिवको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएन अमेरिकामा लामो समयदेखि क्रियाशिल जोशीले आफ्नो कामको अनुभवका आधारमा आईसिसिको महत्वपुर्ण पदमा बसेर काम गर्न सकिने बताउँदै ग्लोबल...
