समाचार

मेसी गोल्डेन बुटको दौडमा शीर्षस्थानमा, एम्बाप्पेलाई असिस्टमा उछिने

मेसी गोल्डेन बुटको दौडमा शीर्षस्थानमा, एम्बाप्पेलाई असिस्टमा उछिने

काठमाडौं । फिफा विश्वकप २०२६ मा अर्जेन्टिनालाई लगातार दोस्रोपटक फाइनलमा पुर्‍याएका कप्तान लियोनल मेसी ‘गोल्डेन बुट’को दौडमा शीर्ष स्थानमा उक्लिएका छन्। गएराति इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट प्रदान गर्दै मेसीले अर्जेन्टिनाको जितमा महत्वपूर्ण भूमिका खेले। यससँगै उनले गोल्डेन बुटको प्रतिस्पर्धामा फ्रान्सका कप्तान किलियन एम्बाप्पेलाई...