समाचार

नुवाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

नुवाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक छेउमा रोकिराखेको...