अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले अन्तिम चारमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार क्यान्सस सिटी रंगशालामा भएको क्वाटरफाइनलमा अर्जेन्टिनाले १०औँ मिनेटमै अग्रता बनाएको थियो।...
