मुख्य समाचार

माघी रौनकः उपत्यकामा ६ दिनमा १३ करोडको तरुल कारोबार

माघी रौनकः उपत्यकामा ६ दिनमा १३ करोडको तरुल कारोबार

काठमाडौं । माघे संक्रान्ति नजिकिदैं जाँदा तरुलको व्यापार उच्च भएको छ ।एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ देखि ३० गते सम्ममा) झण्डै १३...