माघ ४ गते काँग्रेस केन्द्रीय समिति बैठक बस्ने
काठमाडौं । नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक माघ ४ गतेका लागि डाकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताहरूको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो । माघ ४ गते बिहान ८ बजे बालुवाटारमा बस्ने बैठक राष्ट्रिय सभा...
