मुख्य समाचार

मुलुक सवा ९ अर्ब घाटामा, कसरी ?

मुलुक सवा ९ अर्ब घाटामा, कसरी ?

काठमाडौँ । वस्तु व्यापार अनुकूल नभएको र बाहिरबाट आउने रेमिटयान्सको वृद्धि पनि घट्दो क्रममा रहेकाले मुलुक पछिल्लो समय सवा ९ अर्ब घाटामा छ । गत मंसिरमा मुलुकको शोधनान्तर सवा ९ अर्ब रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको हो । बाहय अवस्था सन्तुलित रूपमा अघि बढ्न...