डा. गोविन्द केसीलाई छाड्ने र प्रधानन्यायाधीशका कागजात झिकाउने सर्वोच्चको आदेश (हेर्नुहोस् आदेश)
डा. गोविन्द केसीलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र पनि झिकाउन भनिएको छ। डा. शशि शर्माको पक्षमा आएको अदालतले फैसलाको मिसिल झिकाउन पनि आदेशमा भनिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले...
