मुख्य समाचार

संसद्को कार्यकाल सकिएसँगै १९ विधेयक स्वतः निश्क्रिय, संविधान कार्यान्वयन विधेयक पनि पारित भएन

संसद्को कार्यकाल सकिएसँगै १९ विधेयक स्वतः निश्क्रिय, संविधान कार्यान्वयन विधेयक पनि पारित भएन

काठमाडौँ: रुपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएसँगै विचाराधीन १९ विधेयक पनि स्वतः निश्क्रिय भएका छन्। साढे तीन वर्षभन्दा पुराना विधेयक पनि संसद्को कार्यकाल सकिएसँगै निश्क्रिय भएका हुन्। अब सम्पूर्ण विधेयक नयाँ प्रक्रियाबाट मात्र संसद्मा अघि बढ्न सक्छन्। राजनीतिक विवादका कारण पारित हुने चरणमा रहेका तीन...