एनपिएलः चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच भिडन्त
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज मङ्गलबार दुई रोमाञ्चक खेल हुने भएको छ। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। खेल बिहान ११:४५ बजेबाट सुरु हुनेछ। त्यसैगरी दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्नेछन्, जसको खेल दिउँसो...
