खेल

एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा काठमाडौं र विराटनगर खेल्दै

एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा काठमाडौं र विराटनगर खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो साढे तीन बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ । कर्णाली र...