खेल

पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सकाे रोमाञ्चक जित

पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सकाे रोमाञ्चक जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई २ बल बाँकी छँदा ३ विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ। पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले ७ विकेट गुमाएर अन्तिम ओभरमै पूरा गर्‍यो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन...