खेल

एनपीएलमा आज अपराजित विराटनगर किंग्सलाई चितवन राइनोजकाे चुनौती

एनपीएलमा आज अपराजित विराटनगर किंग्सलाई चितवन राइनोजकाे चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज अपराजित विराटनगर किंग्सलाई चितवन राइनोजले चुनौती प्रस्तुत गर्दै छ । विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । विराटनगरले यसअघि पहिलो खेलमा...