विदेश

सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन

सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भाल्दमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । सेनाको पोशाकमा देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्धविरामको सहमति नमानेको अर्थमा हेरिएको छ । पुटिनले अमेरिका र युक्रेनबीच युद्धविराम गर्ने सहमति भएको केहि घण्टापछि नै कुर्स्क क्षेत्रमा सेनाको...