‘सुपरहिरो मुसा’ रोनिनले बनायो विश्व कीर्तिमान
काठमाडौं । एक असाधारण मुसाले संसारलाई चकित पार्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएको छ। अफ्रिकी मुसा ‘रोनिन’ ले कम्बोडियामा १०९ वटा बारुदी सुरंग (ल्यान्डमाइन) र १५ वटा तोप पत्ता लगाउँदै इतिहास रचेको हो। रोनिनले यसअघि कीर्तिमान राखेका ‘मागावा’ नामक मुसाको...
