उत्तराखण्डको हिमपहिरोमा चारको मृत्यु, पाँचजनाको खोजी जारी
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा गएको हिमपहिरोमा चार जनाको मृत्यु भएको छ, भने अझै पाँच जना बेपत्ता रहेका छन्। उद्धारकार्य तेस्रो दिन पनि जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ५० जनाको उद्धार, ५ अझै बेपत्ता उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५...
