विदेश

अमेरिकाले क्यानडा, मेक्सिको र चीनसँगको व्यापारमा नयाँ भन्सार दर लागू गर्यो

अमेरिकाले क्यानडा, मेक्सिको र चीनसँगको व्यापारमा नयाँ भन्सार दर लागू गर्यो

एजेन्सी । अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने वस्तुहरूमा नयाँ भन्सार दर लागू गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका यी नयाँ दरहरूअनुसार, क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत कर लगाइनेछ। क्यानडा र मेक्सिकोले भने...