विदेश

दुबईमा ड्रोन आक्रमणपछि विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी

दुबईमा ड्रोन आक्रमणपछि विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी

काठमाडौं । दुबई मा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ। दुबई मिडिया अफिस का अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको हो। घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको रोयटर्स...