विदेश

मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ: इरान

मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ: इरान

काठमाडौँ । इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट पारेको छ । इरानी विदेश मन्त्री अब्बास अरागचीले चीन, रुस, भारत, पाकिस्तान र इराक जस्ता मित्र देशका लागि हर्मुज जलमार्गबाट तेलका जहाजहरू आवागमन गर्न दिइएको बताएका हुन् । मुम्बइस्थित इरानी...