रणनीतिक भण्डारणबाट ४० करोड ब्यारेल तेल निकाल्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीकाे घोषणा
काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा चलिरहेकाे तनावका कारण तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट इतिहासकै ठूलाे मात्रामा तेल निकाल्ने घाेषणा गरेका छन् । आईईएले ४० कराेड तेल बजारमा ल्याउने घाेषणा गरेकाे बीबीसीले जनाएकाे छ । याे झन्डै चार दिनकाे...
