भारतमा ७७औँ गणतन्त्र दिवस मनाइँदै, दिल्लीमा भव्य परेड र कडा सुरक्षा
काठमाडौँ । भारतमा आज ७७औँ गणतन्त्र दिवस मनाइँदैछ। हरेक वर्ष जनवरी २६ मा संविधान लागू भएको स्मरणमा मनाइने यो दिवस सन् १९५० जनवरी २६ मा भारतको संविधान कार्यान्वयनमा आएको दिनसँग जोडिएको छ। ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भई सार्वभौम भारतीय सरकारले नयाँ संविधान जारी गरेको...
