Author: राष्ट्रवाणी संवाददाता

आज कुष्माण्डा भगवतीको उपासना गर्ने दिन

आज कुष्माण्डा भगवतीको उपासना गर्ने दिन

आज विक्रम संवत् २०७४ साल आश्विन ८ गते आइतबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को चतुर्थी तिथि प्रातः ११।५४ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र...