सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पृष्ठलामो पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला