तरूण दलले बोलायो केन्द्रीय समिति बैठक

तरूण दलले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाल दरुण दलले केन्द्रीय समिति बैठक बोलाएको छ । असोज ५ र ६ गते बस्ने बैठकमा विधानको संशोधित मस्यौदा छलफलसहित निर्णयार्थ प्रस्तुत हुने मुख्यसचिव ठानप्रसाद पोखरेलले बताए । बैठक भक्तपुरको दिव्यश्वरी पार्टी प्यालेसमा बस्ने छ ।