काठमाडौंमा गाईजात्रा (फोटो फिचर)

काठमाडौंमा गाईजात्रा (फोटो फिचर)

काठमाडौं । गाईजात्राको अवसरमा शनिबार काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागाजासहित सहर परिक्रमा गराइँदै ।