काठमाडौं, २३ माघ।प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गायिका लता मङ्गेशकरको निधनमा शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका हुन् । मङ्गेशकरले दर्जनौं नेपाली गीतमा आवाज दिएको छिन् । उनको उपचारका क्रममा आज निधन भएको हो ।