निषेधाज्ञाका क्रममा सुरक्षा जाँच

निषेधाज्ञाका क्रममा सुरक्षा जाँच

पछिल्लो समय कोरोना भाइरसको सङक्रमण बढन थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट कान्तिपथमा सवारी साधनको सुरक्षा जाँच । तस्वीर : चन्द्रकला क्षेत्री,रासस