काठमाडौं, २५ फागुन । त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा सोधिने नमुना प्रश्नपत्रहरु कस्ता हाेलान् ? धेरैलाई हेर्न मन छ पक्कै पनि । चिन्ता नगर्नुहाेस् अब थाहा पाउन सक्नुहुन्छ ।
राष्ट्रवाणी डट कममा हेर्नसक्नुहुन्छ । MBS / Second Semester / FIN 510: Financial Management को प्रश्नपत्र यस्ताे छ । राष्ट्रवाणी डट कमलाई नियमित फलो गर्नुहोला । यो सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।
राष्ट्रको सञ्चार बन्ने हाम्रो लक्ष्य हाम्रा समस्त पाठक, श्रोता र दर्शकहरूको सहयोग, सुझाव र अनुमोदनबाट मात्र स्थापित हुन सक्छ। त्यसैले हामीलाई आवश्यक सामग्री, सुझाव र सूचना प्रदान गरेर अनि आलोचनामार्फत सहयोग पुर्याउन हामी अनुरोध गर्दछौं ।
हामी सञ्चार माध्यम पनि आफ्नो आचारसंहिताको आत्मसम्मान गर्दै सकारात्मक पहल कदमी जारी राख्ने हो भने साँच्चै राष्ट्र निर्माणमा आमसञ्चारको भूमिका रचनात्मक बन्न सक्दछ । हामी यही अभियानमा छौं, तपाईंलाई पनि हामीसंगै सहयात्राकालागि हाम्रो ढोका खुल्लै छ ।