

काठमाडौँ, १ पुस। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ।
बोर्डको मंसिर ३० को निर्णयअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ।
बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ २०७६ साल चैत ६ गतेदेखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
