सहसचिव र उपसचिवसहित विभिन्न पदमा आवेदन खुल्यो

सहसचिव र उपसचिवसहित विभिन्न पदमा आवेदन खुल्यो

लोकसेवा आयोगले सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।राजपत्राङ्कित प्रथम श्रेणीका लागि सहसचिव वा त्यो सरह एवं राजपत्राङ्कित दित्तीय श्रेणीका लागि उपसचिव वा त्यो सरह पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

 विस्तृत विवरण हेर्नुहोस् :