राष्ट्रिय बाल दिवसको अवसरमा म्याराथुन दौड

राष्ट्रिय बाल दिवसको अवसरमा म्याराथुन दौड

फिक्कल, २९ भदौ (रासस): राष्ट्रिय बाल दिवसको अवसरमा इलाम स्थित प्रज्ञासदन बोर्डिङ स्कुलले आयोजना गरेको म्याराथुन दौड प्रतियोगितामा सहभागी छात्र विद्यार्थी । तस्वीरः टिका खतिवडा