बालबालिकाले अभिभावकको काममा सहयोग गर्नु पर्ने बाध्यता

बालबालिकाले अभिभावकको काममा सहयोग गर्नु पर्ने बाध्यता

महोत्तरी,२९ भदौ । रासस
महोत्तरीको गौशाला ५ स्थित मरहा नदीको किनारमा अभिभावकसँगै बालुवा चाल्दै बालिका । बाल दिवसको दिन भएतापनि गरिबीका कारण यहाँका बालबालिकाहरु आफ्ना अभिभावकको काममा सहयोग गर्नु पर्ने बाध्यता छ । धनवीर महतो