कस्ताे छ प्रदेश ३ सरकारको बजेट विनियोजन विधेयक (पूर्ण पाठसहित)

कस्ताे छ प्रदेश ३ सरकारको बजेट विनियोजन विधेयक (पूर्ण पाठसहित)

मकवानपुर, १ जेठ । प्रदेश नम्बर ३ सरकारबाट आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट विनियोजन विधेयक पेस भएकाे छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विधेयक प्रदेश सभामा पेस गर्नुभएको हो । बजेट विधेयकमा सरकारले गर्ने कामको प्राथमिकता पनि तोकिएको छ । 

‘प्रदेश समृद्धिको आधार : श्रम, सिर्जना, उत्पादन र रोजगार’ भन्ने नारा विधेयकमा दिइएको छ । प्रदेशका एक सय १९ वटा स्थानीय तह र ६६ निर्वाचन क्षेत्रसँग विकासमा सन्तुलन हुने गरी काम गरिने ढुंगेलले बताउनुभयो ।

 

बजेट विनियोजन विधेयकको पूर्ण पाठ पढ्नुहोस् :-