यूएनडीपीमा जागिर खाने हो ? (हेर्नुहोस् कुन कुन पदमा खुल्यो)

यूएनडीपीमा जागिर खाने हो ? (हेर्नुहोस् कुन कुन पदमा खुल्यो)

काठमाडौं । धेरैको लक्ष्य हुन्छ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा जागिर खाने । वर्षौ लगाएर मिहेनतका साथ पढ्नेहरु पनि हुनुहुन्छ पक्कै पनि । खुशीको खबर छ है संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले आवेदन दिन सकिनेछ ।

सूचना हेर्नुहोस्