

ज्योतिष शास्त्रमा जन्म समय अनुसार जोकसैको पनि फलादेश गरिन्छ । जोकसैको राशि पनि जन्म दिन र समयले निर्धारण गर्छ । त्यसैगरी ज्योतिष शास्त्रकाअनुसार राशि अनुसार लक्की नम्बर पनि फरक फरक हुने गर्दछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
– १,९
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
–७
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
– ५, ६
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
– २
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
– १
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
– ५,६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
– ७
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
– १,९
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
– ३,४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
– ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
–८
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
–३,४