नेपालमा ४६ लाख मानिसलाई खाद्य असुरक्षा

नेपालमा ४६ लाख मानिसलाई खाद्य असुरक्षा

काठमाडौं, ४ कार्तिक । संयुक्त राष्ट्र संघीय निकाय विश्व खाद्य कार्यक्रम(डब्ल्यूएफपी)ले नेपालमा ४६ लाख मानिसलाई खाद्य असुरक्षा रहेको जनाएको छ ।

यसैगरी १४ लाख गर्भवती र उपचार लिनुपर्ने महिलाहरुलाई उपयुक्त खाद्यान्नको अभाव रहेकोसमेत जनाएको छ । डब्ल्यूएफपीले गएको सेप्टेम्बर महिना सम्मको गतिविधिलाई समेटेर बनाएको पछिल्लो प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।