राजनीति

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब देशभर एउटै हुने

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब देशभर एउटै हुने

काठमाडौं । सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै बुधबारदेखि देशभर कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो। नयाँ मार्गदर्शनअनुसार विभिन्न...