गण्डकी

संसद् प्रवक्ताविहीन

संसद् प्रवक्ताविहीन

काठमाडाैँ, २३ भदाै । संघीय संसद् सचिवालय प्रवक्ता विहीन भएको छ । प्रवक्ता समेत रहनुभएका प्रतिनिधिसभा कार्यव्यवस्था महाशाखाका सह–सचिव डा. भरतराज गौतम सचिव भएपछि नयाँ प्रवक्ता तोकिएको छैन । गौतमको ठाउँमा बंशीराज पौडेल आउनुभएको छ । सचिवालयमा सहायक प्रवक्ता तथा सूचना अधिकारी केशव...